बधाई तथा शुभकामना ग्यापन कार्यक्रम


May 20, 2022

बधाई ग्यापन

बधाई ग्यापन

भक्तपुरका नवनिर्वाचित मेयर तथा उप मेयर सँगका तश्विर

भक्तपुरका नवनिर्वाचित मेयर तथा उप मेयर सँगका तश्विर

यस केन्द्रका कार्यकारी प्रमुख डा. पुकार चन्द्र श्रेष्ठ ज्यू द्वारा भक्तपुरका नवनिर्वाचित मेयर सुनील प्रजापति तथा उप मेयर रजनी जोशी ज्यू लाई बधाई तथा शुभकामना व्यक्त गर्नुभएको छ। यस केन्द्रका कार्यकारी निर्देशक सहितकाे टोली भक्तपुर नगरपालिका पुगेर उहाँहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिनुभएको हो।