मृर्गौला बिरामीलाई सहयोग


Feb. 27, 2023

मृर्गौला बिरामीलाई सहयोग


केन्द्रमा मृर्गौला प्रत्यारोपण गरेपछि थप उपचारको लागि आर्थिक अभाव हुँदा अस्पताल अगाडी नै बदाम बेचेर खर्च धान्दै आइरहेका हुम्लाका नन्द प्रसाद जैशी र उनकी पत्नी रबिना जैशीका बारेमा कान्तिपुर समाचारमा प्रकाशित भएपछि पूर्व राजदूत महेश मास्केले १२ हजार र लेखक मधु राईले ५ हजार सहयोग गर्नु भएको छ । उक्त रकम अस्तालमा डा पुकार चन्द्र श्रेष्ठले र पत्रकार धनश्याम खड्काले हस्तान्तरण गर्नु भयो ।