Our News

Explore some the recent news we published.

May 25, 2025

नेपालमा पहिलो पटक मस्तिष्क मृत व्यक्तिबाट प्राप्त मृगौला र कलेजोे एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण !!

नेपालमा पहिलो पटक मस्तिष्क मृत व्यक्तिबाट प्राप्त मृगौला र कलेजोे एकै व्यक्तिमा सफलतापूर्वक प्रत्यारोपण !!

May 11, 2025

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुका लागि २४ सै घन्टा अनलाईन चिकित्सकीय परामर्श सेवा तथा वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुका लागि निःशुल्क ओ.पि.डि. क्लिनिक  ..

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुका लागि २४ सै घन्टा अनलाईन चिकित्सकीय परामर्श सेवा तथा वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुका लागि निःशुल्क ओ.पि.डि. क्लिनिक  प्रत्येक सोमवार र वुधवार बिहान १० बजे देखि दिउसो १ बजे सम्म ।

Apr 19, 2025

World Liver Day celebrated

World Liver Day

Apr 02, 2025

३३ औं कलेजो प्रत्यारोपित डिस्चार्ज

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रबाट ३३ औं कलेजो प्रत्यारोपण गरेका चितवनका ३९ वर्षीया पुरुष प्रत्यारोपणको आठौं दिनमा हिजो सकुशल डिस्चार्ज भएका हुन् । उनलाई आधा कलेजो दान गर्ने उनकी ३७ वर्षीया श्रीमती शल्यक्रियाको छैठौं दिनमा अस्ति नै डिस्चार्ज भएका हुन् ।

Mar 02, 2025

विश्‍व मिर्गौला दिवस २०२५ भव्यताका साथ मनाऔं। सबैमा हार्दिक निमन्त्रणा!

विश्‍व मिर्गौला दिवस २०२५ भव्यताका साथ मनाऔं। सबैमा हार्दिक निमन्त्रणा!

Feb 06, 2025

३२ औँ कलेजो प्रत्यारोपित सकुशल डिस्चार्ज

३२ औँ कलेजो प्रत्यारोपित सकुशल डिस्चार्ज

Jun 05, 2024

२५ औं कलेजो प्रत्यारोपित सकुशल डिस्चार्ज

२५ औं कलेजो प्रत्यारोपित सकुशल डिस्चार्ज

Apr 20, 2023

डा. पुकारको पुन नियुक्ती पश्चात केन्द्रका गतीविधि झनै तीव्र

डेड बर्ष अगाडी डा पुकारचन्द्र श्रेष्ठको पुन नियुक्ती पछाडी केन्द्रका गतीविधिले झनै गती पाएको छ । डा पुकारको पछिल्लो डेड बर्षको कार्यकालमा २८६ जनाको मृगौला प्रत्यारोपण भएको छ भने ४ जनाको कलेजो प्रत्यारोपण र उपत्यका बाहिर पोखरा र सुर्खेतमा मृगौला प्रत्यारोपणा कार्य भैसकेको र क्रमश धनगढी, हेटौडा र कोशी अस्पतालमा मृगौला प्रत्यारोपण गर्ने योजनाका साथ तयारी डा पुकारको यसै कार्यकालमा भैरहेको छ ।

Apr 20, 2023

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले ११ औं वार्षिकउत्सव मनाउँदै

नेपाल सरकार स्वस्थ्य तथा जनसंख्या मन्त्रालय अन्र्तगतको यस केन्द्रले स्थापनाको छोटो अवधिमा अंगदान र प्रत्यारोपण क्षेत्रमा महत्वपूर्ण उपलव्धी हाँसील गरेको छ । अंगदान तथा प्रत्यारोपण कानून परिमार्जन तथा संसारको सबै भन्दा धेरै प्रत्यारोपण गर्ने मध्ये एकको स्थानमा रहन र ९९ प्रतिसत भन्दा वढी सफलताका साथ मृगौला प्रत्यारोपण गर्न सक्ने श्रय यसले बनाएको छ ।

Apr 06, 2023

In Kageshwari Manohara Municipality, 42 people have announced organ donation after death

In the program organized by Nepal Red Cross society Kageshwari manohara sub branch with the technical support from Shahid Dharmabhakta National Transplant center, Bhaktapur Kageshwari Manohara Municipality Mayor Mr. Upendra Karki ,Deputy Mayor Shanta Thapa including a total of 65 people have announced to donate their organs after death. Mayor Karki said that if the various parts of his body are used after death, donating them will be a work of altruism.