शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको अन्तर्वाता सम्बन्धी जरुरी सूचना


Posted on: Feb. 1, 2020

                                                                       

लोक सेवा आयोग केन्द्रिय कार्यालयबाट शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको लागि सञ्चालित   लिखित परीक्षामा सफल उम्मेदवारहरुले अन्तवार्ता दिन आउँदा पासोर्ट साइजको फोटो २ प्रति, प्रमाणपत्रहरुको सक्कलप्रति  सहित नक्कल २/२ प्रति, दरखास्त फारमको प्रथम पाना २/२ प्रति, तथा तृतीय पाना भरी प्रवेशपत्र लिई तोकिएको समय भन्दा १ (एक) घण्टा अगावै उपस्थित हुन पर्नेछ । अन्तर्वाताको दिन सार्वजनिक विदा पर्न गएमा पनि उक्त कार्यक्रम यथावत सञ्चालन हुनेछ ।