शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १२ वर्षको यात्रा: १३०० मिर्गौला र २८ कलेजो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न
शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफ्नो १२ वर्षको सञ्चालन अवधिमा १,३०० मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। साथै, केन्द्रमा हालसम्म २८ कलेजो प्रत्यारोपण पनि गरिएको छ।