वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुका लागि २४ सै घन्टा अनलाईन चिकित्सकीय परामर्श सेवा तथा निःशुल्क ओ.पि.डि. क्लिनिक
प्रत्येक सोमवार र वुधवार बिहान १० बजे देखि दिउसो १ बजे सम्म सञ्चालन भै रहेको छ ।
अन्य जानकारीको लागि सम्पर्कः ००९७७१६६१४७०५, ००५७७१६६१४६५६
इमेल: sdntc.immigranthealth@gmail.com / Website: www.hotc.org.np