वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुका लागि २४ सै घन्टा अनलाईन चिकित्सकीय परामर्श सेवा तथा वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुका लागि निःशुल्क ओ.पि.डि. क्लिनिक शुरु ।

वैदेशिक रोजगारीमा रहेका श्रमिकहरुका लागि २४ सै घन्टा अनलाईन चिकित्सकीय परामर्श सेवा तथा वैदेशिक रोजगारीबाट फर्केका श्रमिकहरुका लागि निःशुल्क ओ.पि.डि. क्लिनिक  प्रत्येक सोमवार र वुधवार ।  बिहान १० बजे देखि दिउसो १ बजे सम्म ।

Download File