Shahid Dharmabhakta National Transplant Center
Latest Updates
लिखित परीक्षा सम्बन्धी सूचना मिति २०८१।०५।०९ गते गोरखापत्र राष्ट्रिय दैनिकमा विज्ञापित तपशील बमोजिमका पदहरुको यही मिति २०८१।०७।०९ गते शुक्रवार लिखित परीक्षा हुने भएको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ ।