मिति २०८१।०२।११ गते गोरखापत्र राष्ट्रिय दैनिकमा विज्ञापित असिस्टेन्ट फार्मासिष्ट (पाँचौं तहको मिति २०८१।०३।१५ गते लिइएको लिखित परीक्षामा तपशील बमोजिमको उमेदवारहरु अन्तवार्ताको लागि छनौट भएको हुँदा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा तपशील बमोजिमको मिति र समयमा सक्कल प्रमाणपत्र सहित उपस्थित हुन जानकारी गराइन्छ ।
लिखित परीक्षामा छनौट भएका उम्मेदवार
विज्ञापन नं. २१/८०/८१
असिस्टेन्ट फार्मासिष्ट (पाँचौं) तह
अन्तर्वाता मिति : २०८१।०४।०८ गते, मंगलवार
समय: बिहान ८:०० बजे