Result published of lab technician

सूचना प्रकाशित मिति २०८१०८/०३
मिति २०८१।०२।११ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित बिज्ञापन नं. २२/८०/८१ ल्याब टक्निसियन (पाँचौं तह ) सेवा करारको लागि मिति २०८१।०३।१५ गते लिइएको लिखित परीक्षा र मिति २०८१ २०७३० मा भएको अन्तर्वातामा तपशील वमोजिमका उमेदवारहरुको योग्यताक्रम कायम हुन आएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । सिफारिस भएका उमेदवारहरुले यस केन्द्रको प्रशासन शाखामा ७ (सात) दिन भित्र सम्पर्क गर्नुहुन समेत जानकारी
गराइन्छ ।
विज्ञापन नं. २०/८०/८१ ल्याब टेक्निसियन पाँचौं तह
 

Download File