Result published of Radiographer 5th level

मिति २०८१०२११ गते गोरखापत्र राष्ट्रिय दैनिकमा प्रकाशित विज्ञापन नं. २२/८०/८१ रोडियोग्राफर (पाँचौ तह) सेवा करारको लागि मिति २०६१।०३।१५ गते लिइएको लिखित परीक्षा र मिति २०६१।०७३० मा भएको अन्तर्वातामा तपशील बमोजिमका उमेदवारहरुको योग्यताक्रम कायम हुन आएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ । सिफारिस भएका उमेदवारहरुले यस केन्द्रको प्रशासन शाखामा ७ (सात) दिन भित्र सम्पर्क गर्नुहुन समेत जानकारी गराइन्छ ।

विज्ञापन नं. २२/८०/८१ रेडियोग्राफर पाँचौ तह

 

Download File